220/ SEE 10 Sets Model Questions 1 6. 3 वर्ष पहिले एउटा जग्गाको मूल्य रु. 32,00,000 प्रति रोपनी थियो । पहिलो 2 वर्ष सो जग्गाको मूल्य 10% ले हास भयो । तेस्रो वर्ष 20% ले वृदि The price of a land before 3 years was Rs 32,00,000 per Ropani. It was depreciated by 10% p.a. for first 2 years. In the year its value is increased by 20%. (a) मूल्य ह्रास हुँदा र मूल्य वृद्धि हुँदा कुन कुन सूत्रहरू प्रयोग गर्नुहुन्छ ? प्रत्येक सङ्केतको अर्थ लेख्नुहोस् । Which formulae are used for value depreciation and value increment? Write the meaning of each symbol. (b) 1 वर्ष पहिले । आना जग्गाको मूल्य कति थियो होला ? (What was the price of 1 Aana land before 1 year.) (c) अहिले 4 आनाको मूल्य कति होला ? (What is the price of 4 Aana land now?) (d) समग्रमा यो 3 वर्षको समयावधिमा जग्गाको मूल्य विश्लेषण गर्नुहोस् । (Analyse the price of the land over the past 3 years.) Ans: (a) Depreciation: Pr= ·P(1-100) T Growth: PT == + , (b) Rs 1,62,000, (c) Rs 7,77,600, (d) Rs 31,10,400 price of the land is decreased by 2.8% past 3 years. 11 ​