pred below the median class? [IHA] 16 एउटा झोलामा उत्रै र उस्तै आकारका 9 ओटा राता र6 ओटा निला बलहरू छन् । A bag contains 9 red and 6 blue balls of the same shape and size. (a) सम्भाव्यताको गुणन नियम उल्लेख गर्नुहोस् । (State the multiplication law of probability.) Ans: (a) 20-30, (b) 20-30, (c) 28, (d) 6 [IK] (b) दुई ओटा बलहरू एक पछि अर्को गरी पुनः राखेर झिक्दा रातो वा निलो बल आउन सक्ने घटना र तिनीहरूको सम्भाव्यतालाई वृक्षचित्रमा प्रस्तुत गर्नुहोस् । Two balls are drawn randomly one after another with replacement. Show the probabilities of all events of getting red or blue balls in a tree diagram. [10] [IK) (c) पुन: नराखी झिक्दा पहिलो बल रातो र दोस्रो बल निलो पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् Find the probability of getting the first ball red and the second ball blue without replacement. [24] [2A] (d) दुईओटा बलहरू एक पछि अर्को गरी पुनः राखी र नराखीकन झिक्दा दुवै बल निला पर्ने सम्भावना बीच कति भिन्नता हुन्छ ? What is the difference between the probability of both balls being blue if two balls are drawn one after the other with [1HA] [10] x=60 replacement or without replacement?
