9. तुलसीले 4 वर्षअघि बैङ्कबाट रु. 6000 ऋण लिएकी थिइन् । यदि उनले जम्मा रु. 9000 तिरेर सो ऋण चुक्ता गरिन् भने, Tulashi had borrowed a loan of Rs 6000 from a bank 4 years ago. If she had paid total amount of Rs 9000 and got rid of the loan, (a) R लाई I, P र T को रूपमा व्यक्त गर्नुहोस्, जहाँ सङ्केतहरूको आफ्नै प्रचलित अर्थ छन् । Write R interms of I, P and T, where the symbols have their usual meanings. (b) साधारण ब्याज पत्ता लगाउनुहोस् । (Find the simple interest.). (c) ब्याजदर कति रहेछ ? (What was the rate of interest ?)' [1K] [10] [2A] (d) कति वर्षमा सावा र ब्याज बराबर होलान् ? (In how many years the principal and interest are to be equal?) [2HA] 1x 100