फोनहरू मन नपराएको पाइयो । In a survey of 300 people, it was found that 150 people and 200 people like Android phone. But 25 people did no these two phones. (क) यदि I र A ले क्रमशः आइफोन र एन्ड्रोइड फोन मन पराउ समूहलाई जनाउँदछ भने ”(IUA) को गणनात्मकता लेख्नुहोस । If I and A denote the sets of people who like I-phone Phone respectively, write the cardinality of n (IUA). (ख) माथिको जानकारीलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् । Present the above information in a Venn-diagram. (ग) आइफोनमात्र मन पराउने मानिसहरूको संख्या पत्ता लगाउनुहोस् । Find the number of people who liked I-phone only. (घ) आइफोन र एन्ड्रोइड फोन दुवै मन पराउनेको संख्या र यी दुई फोन मन नपराउने मानिसहरूको संख्याबीच तुलना गर्नुहोस् । Compare the number of people who like both I-phone phone and who do not like any of these two phones.​