Respuesta :

Answer:

1. मैले हरिलाई जग्गा कमाउन दिएको पछि त म तपाईलाई मैले फलाको अन्न कसरी दिन सक्छु र पो भन्छ। यो त जसको जोत उसको पोत भने झै भयो।

2.हिजो सम्म हुन्छ भनिरहेको थियो तर आज आएर मैले तेसो कैले भने पो भन्छ त। यो त तोलाको बोली खोलामा फ्याँक्नु भने झै भयो।