TP1. लेखा अभिलेखको अर्थ उल्लेख गर्नुहोस् । (State the mea
TP2. लेखाविधिलाई परिभाषित गर्नुहोस् । (Define accounting.
TP 3. लेखाविधिको कुनै तीन महत्वपूर्ण उद्देश्यहरू लेख्नुहोस्
accounting.)​

Respuesta :

Explanation:

TP1. लेखा अभिलेख भनेको ज्ञानको त्यस्तो शाखा हो, जुन व्यवसायको आर्थिक कारोबारहरूलाई नियमित, सु-व्यवस्थित र क्रमबद तरिकाले विभिन्न पुस्तिकाहरूमा अभिलेख गर्ने कार्यसँग सम्बन्धित छ।